Pages

Sunday, November 24, 2019

मेरो विगतको संक्षिप्त कार्यानुभव र अनलाईन विजिनेश सम्मको यात्रा



     २०४५ साल माघ ११ गते सल्यान जिल्ला साविक सेजवालटाकुरा–१ साहुटोलमा (हाल शारदा नगरपालिका वडा नं–४) मेरो जन्म भयो ।           
      स्नातक सम्मको शिक्षा सल्यानवाट पुरा गरे । २०६४ साल तिरको कुरा हो जव म आई.ए पहिलो वर्षमा अध्ययनरत थिए त्यतिवेला वेसिक लेवलको कम्प्युटर कोर्ष गरे र स्थानिय एफएम रेडियोमा करिव २ वर्ष काम गरे । २०६८ साल वैशाखमा मतदाता नामावली संकलनको लागि कम्प्युटर अप्रेटर भएर गाँऊ गाँऊमा गएर करिव २ महिना काम गरे । २०६९ साल श्रावण देखि नवलपरासी जिल्लामा रहेको एउटा कम्प्युटर सफ्टवयर कम्पनीमा काम गरे करिव ६ वर्ष र हाल सल्यानको एउटा सहकारीमा कार्यरत छु ।            

      अनलाईनमा काम गर्ने मेरो अत्याधिक रुचिको विषय हो र कसरी काम गर्न सकिन्छ होला भन्ने विषयमा अनलाईन जव सम्वन्धी विज्ञापनहरु पनि हेर्थे र फोन पनि गर्थे तर त्यसको लागि तालिममा सहभागी हुन त्यहिँ जानुपर्ने रे करिव १ महिना सम्म । यता आफ्नो पेशा पनि छोड्न नमिल्ने त्यतिकैमा २०७६ को असोज पहिलो हप्ता तिर एउटा एड आयो मेरो फेसवुक मेसेन्जरमा अनलाईन मार्केटिङ सम्वन्धी, म जिज्ञासु भए र मेरो इच्छा पनि थियो । कुरा हुँदै गयो र म आवद्ध भई तालिम लिन सुरु गरे ।

          म अहिले इजि वान अपमा आवद्ध भई अनलाईन मार्केटरको रुपमा पार्ट टाईम काम गरिरहेको छु । जव म यसमा आवद्ध भए धेरै कुराहरु सिक्न पाईरहेको छु । अनलाईन विजिनेश कसरी गर्ने भन्ने वारेमा ईजिवानअपमा स्टेप वाई स्टेप ईङलिस भर्सनमा सम्पुर्ण तालिमहरुको व्यवस्था छ र नेपाली भर्सनको तालिम पनि लिन पाईन्छ । मैले पनि नेपाली भर्सनमा नै तालिम लिदै काम गर्दै गरिरहेको छु । नेपालमा हाल इजिवानअपमा धेरै जना नेपालीहरु आवद्द हुनुहुन्छ र कतिपयले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । ईजिवानअप एउटा यस्तो प्लेटफम हो जसवाट सिप लिन र कमाई दुवै गर्न सकिन्छ ।
 For More Information Contact the link
FB https://www.facebook.com/maheshraj.regmi.75
Like Page-https://www.facebook.com/maheshrajregmi47/
whats app.9847844554
gmail-mrregmionline@gmail.com
viber-mahesh.regmi2@gmail.com

Thursday, October 24, 2019


नमस्ते सम्पुर्ण महानुभावहरुमा तपाईलाई मेरो यस व्लगमा स्वागत छ । Hello all kind regards welcome to my blog.



E-mail ID: mrregmionline@gmail.com
Facebook ID: mrregmionline@gmail.com , mahesh.regmi2@gmail.com   , https://www.facebook.com/mahesh.regmi2 , https://www.facebook.com/maheshraj.regmi.75

Skype: mrregmionline@gmail.comViber: 9847844554
Telegram:9847844554