Pages

Thursday, February 13, 2020

अनलाईन मार्केटिङमा फेसवुकको महत्व ।

इन्टरनेट प्रविधिवाट चल्ने फेसवुक तथा अन्य सामाजिक संजालले आज संसारलाई यति साँघुरो अर्थात नजिक वनाएको । कि हामीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक गतिविधिहरुको वारेमा छिटो भन्दा छिटो जानकार हुन पाएका छौँ  

देश तथा विदेशमा रहेका हाम्रा आफन्त, दाजुभाई, साथीहरु लगायत संग प्रत्यक्ष (अडियो, भिडीयो, टेक्स्ट मेसेज) कुराकानी गर्न पाईरहेका छौँ
✔️💁‍♂️💁कतिपय अवस्थामा 🙇‍♂️🤦अन्यायमा परेका असहाय, आपतविपतमा परेका पिडित, विपतमा परेकाहरुलाई उद्धार गर्नको लागि फेसबुकलाई उत्तम माध्यमको रुपमा लिने गरिएको छ । यो एउटा फेसबुकको सकरात्मक पक्ष हो ।
कुनै पनि वस्तुको दुइवटा पक्षहरु हुन्छन् ।तर, हामीले यसको सकारात्मक पक्षलाई मात्र कसरी प्रबर्द्धन गर्न सकिन्छ ? भन्ने विषयलाई नै समेटेर फेसबुक मात्रै नभएर विभिन्न सामाजिक सञ्जालहरु जस्तै ट्वीटर, यूट्युवको प्रयोगबाट ब्यापारको प्रबर्द्धन गरेर आम्दानी गर्न सकिने अवसरहरु पर्याप्त छन् ।
हामीले त्यहि सामाजिक सञ्जाललाई प्रयोग गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा लामो अध्ययन, गहिरो अनुसन्धान गरेर यसका सकारात्मक पक्षहरुलाई पहिचान गरेर सकेसम्म धेरै फाइदा लिने कोशिस गर्न जरुरी छ ।
आजको समय प्रविधिको विकाससँगै प्रतिस्पर्धाको उच्च तहमा पुगिसकेको छ । 🕰️समय नै पैसा हो । समयलाई आम्दानीमा बदल्न फेसबुकलाई ब्यापारिक प्रयोजनको लागि प्रयोग गर्नुहोस ।


    यति हँदाहुदै पनि हामीहरु अँझ अरु फाईदा पनि लिन सक्छौ सामाजिक संजाल विषेश गरि फेसवुकको माध्यमवाट तपाईलाई थाँहा ? यसको माध्यमवाट हामीहरु कुनै अनलाईन कम्पनीमा आवद्ध भएर घरमै वसेर कुनै पनि कम्पनीको Digital/Physical> Product/Service लाई Promote गरि Online Job, Onlilne Marketing पनि गर्न सक्छौ तर त्यस भन्दा पहिले हामीले अनलाईन मार्केटिङ सम्वन्धी तालिम लिनुपर्ने हुन्छ  


No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.