Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.
Pages
▼
Friday, June 5, 2020
Friday, May 29, 2020
Wednesday, May 27, 2020
Thursday, May 21, 2020
Sunday, May 17, 2020
Tuesday, May 12, 2020
Wednesday, May 6, 2020
Monday, May 4, 2020
Friday, May 1, 2020
Thursday, April 30, 2020
Monday, April 27, 2020
Sunday, April 26, 2020
Wednesday, April 22, 2020
Sunday, April 12, 2020
Wednesday, April 8, 2020
Monday, March 23, 2020
Wednesday, March 18, 2020
मैले Video Edit यसरी गर्ने गर्छु ।
नमस्ते यहाँहरूलाइ स्वागत छ ।
जाे शुरूवातकर्ताहरू हुनुहुन्छ उहाँहरूले KineMaster App बाट कसरी भिडियाे Edit गर्ने भन्ने बारेमा स्टेप बाइ स्टेप हेर्नसक्नुहुनेछ ।
केही सल्लाह सुझाव भएमा कमेन्ट बक्समा लेख्न नभुल्नुहाेला । मन परे भिडियाे लाइक शेयर गरिदिनुहाेला । Thank You.
Thursday, March 12, 2020
युट्युवमा कसरी भिडियाे अपलाेड गर्ने ।
नमस्ते यहाँहरू सबैमा
तपाइ यदी युट्युवकाे सुरूवात गर्दै हुनुहुन्छ भने युट्युव वारे जानकार हुन अत्यन्तै जरूरी छ । तसर्थ मैले तपाइहरूमाझ वेसिक लेभल देखी युट्युव सम्बन्धी च्यानल कसरी बनाउने भन्ने वारेमा याे भन्दा अगाडि नै जानकारीमुलक भिडियाे ल्याइसकेकाे छु र च्यानल बनाइसकेपछी भिडियाे कसरी अपलाेड गर्ने भन्ने वारेमा स्टेप वाइ स्टेप नेपाली भर्सनमा भिडियाे बनाएकाे छु कृपया भिडियाे हेर्न सक्नुहुनेछ । धन्यवाद ।
Tuesday, March 10, 2020
Brand Youtube Channel Account कसरी बनाउने ।
नमस्ते यहाँहरूलाइ स्वागत छ मेराे व्लगमा ।
Youtube Channel कसरी बनाउने भन्ने बारेमा स्टेप बाइ स्टेप हेर्न सक्नुहुन्छ । जसले च्यानल बनाउनु भएकाे छैन । जाे ब्यवसायिक रूपमा च्यानल बनाउन चाहानुहुन्छ उहाँहरूकाे लागि याे भिडियाे एकदमै महत्वपुर्ण हुनेछ ।
Sunday, March 8, 2020
Thursday, March 5, 2020
इन्टरनेट प्रविधिकाे विकास संगै घरवाटै सम्पुर्ण काम।
करिव १५ वर्षअघि नेपालमा हामि प्राय सवैको हातमा मोवाईल थिएन होला । आज हेर्नुस मोवाईल नवोक्ने सायदै एकदमै कमै छौँ । अझ मोवाईलको विकास संगै स्र्माट फोनहरु प्रायः सवैको हात हातमा छ, इन्टरनेट चलाउन पाईरहेका छौँ ।
कम्प्युटरको काम गर्ने मोवाईलहरु विकास भइसकेका छन । इन्टरनेट प्रविधिले हामीलाई कति नजिक र समयको व्यवस्थापन गरेको छ कि घरमै वसेर संसार हेर्न पाईरहका छौँ ।
- घरमै वसरे विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनलाईन कम्पनीहरुसंग जोडिएर काम गरि आम्दानी गरिरहेका छौँ ।
- घरमै वसेर आँफलाई चाहिएको जुनसुकै सामान अर्डर गरि घरमै आईपुगेको छ ।
- घरमै वसेर विधुत, पानी, इन्टरनेट, टेलिफोन विल तिरिरहेका छौँ ।
- घरमै वसेर विभिन्न अनलाईन कोर्सहरु, सिपमुलक कोर्सहरु पढ्न र सिक्न पाईरहेका छौँ ।
समयलाई कति वचत गरेको छ त इन्टरनेट प्रविधिले ? त्यसकारण अवको युग भनेको इन्टरनेट प्रविधिको युग हो । सम्पुर्ण कुराहरु घरमै वसेर गर्न सकिन्छ । त्यसैले आजको यो युगमा इन्टरनेटको एकदमै महत्व रहेको छ । यसलाई सहि सदुपयोग गर्न जान्यो भने समयको वचत, कुनै पनि सामान या पेमेन्ट गर्नुपर्यो भने सम्वन्धित ठाँउ सम्म धाउनु नपर्ने, अनलाईन सम्वन्धि काम सिक्यो भने घरमै वसेर आम्दानी गर्न सकिने जागिरको लागि धाउनु नपर्ने । वस हामी संग मात्र कम्प्युटर र इन्टरनेट हुनुपर्यो ।
त्यस कारण प्रविधि कति दु्रत गतिमा वढिरहेको छ त ?
सवैले कम्प्युटर प्रयोग गरिरहेका छौँ । गाउँ गाउँमा इन्टरनेट विस्तार भईरहेको छ ।
अवको १० वर्ष पछि प्राय सम्पुर्णको घरमा इन्टरनेट, कम्प्युटर हुने कुरालाई नकार्न सकिने अवस्था रहेन । इन्टरनेट , कम्युटर प्रयोग नगर्ने सायदै कमै हुनेछौँ ।
भविष्यलाई हेर्ने हो भने सम्पुर्ण कामहरु घरमै वसेर अनलाईनवाटै हुनेछन । तपाई पनि इन्टरनेट प्रविधीलाई सही सदुपयोग गरि घरमै वसेर काम गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला ।
Wednesday, February 26, 2020
के हाे अनलाईन मार्केटरकाे काम ?
👨💻फेसबुक मार्केटिङ, लिन्काडिन मार्केटिङ, युट्युब मार्केटिङ, इमेल मार्केटिङ, सोलो एड्स, गुगल एडसेन्स जस्ता अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर कुनै पनि प्रडक्ट घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्न सकिन्छ ।
💻️ अनलाईन मार्केटिङमा कोर्ष किनेर, टेक्निक सिकेर, प्रक्रिया सिकेर त्यसलाई प्रयोगमा ल्याएर पैसा कमाउने हो । भने अर्को कुरा, एकै पटक सफलता पाइन्छ भन्ने पनि छैन, यसलाई निरन्तरता दिन सक्नुपर्छ ।
💻️ अनलाईन मार्केटिङ काम भनेको अनलाईनको माध्यमबाट कुनैपनि कम्पनिको प्रोडक्ट र सर्भिसलाई मार्केटिङ्ग गर्दै सेल्स गरेर इनकम गर्ने हो ।
👩💻 इन्टरनेटले कहिलेपनि र कुनैपनि हालतमा पैसा 💰️दिदैन । इन्टरनेट त एउटा माध्यममात्र हो ।
💁♂️ यदि यहाँहरु पनि अनलाइनमा अवसर खोजिरहनुभएको छ, अनलाइनमा काम गर्न चाहानुहुन्छ, या पार्ट टाइम रुपमा आम्दानी गर्न चाहानुहुन्छ भने तपाईहरुको लागि 🤷♂️सुनौलो अवसर छ ।
🙋♂️यस बारेमा अझ बुझ्न चाहानुहुन्छ भने कृपया इच्छुकले कमेन्ट 💬👇️बक्समा "Yes" 🤳लेख्नुहोला । धन्यवाद ।🙏🙏🙏💥🇳🇵
🙋♂️यस बारेमा अझ बुझ्न चाहानुहुन्छ भने कृपया इच्छुकले कमेन्ट 💬👇️बक्समा "Yes" 🤳लेख्नुहोला । धन्यवाद ।🙏🙏🙏💥🇳🇵
Sunday, February 16, 2020
व्यबसायिहरूकाे लागि अनलाईन मार्केटिङ काेर्ष एकदमै महत्वपुर्ण ।
तपाईं सङ्ग कुनै सीप छ?
तपाइ सङ्ग कुनै फिजिकल प्रोडक्ट छ?
तपाईं विजिनेस मेन हुनुहुन्छ?
तपाईं आफू सङ्ग भएको सीप बिक्रि गर्न सक्नुभएको छैन?
तपाईले आफ्नो उत्पादन सोचेअनुसार बिक्री गर्न सक्नुभएको छैन?
हो उल्लेखित कुराहरुको जानकारी तपाईंको लक्षित ग्राहक सम्म नपुगेर तपाईंले बिक्री गर्न सक्नु भएको छैन या सोचे अनुसारको बिक्रि भएको छैन । यहि हैन त ?
फेसबुक, ट्विटर, लिन्काडिन, आदि आदि हामी सबैले प्रयोग गर्ने सामाजिक संजाल हरु हुन । बिस्वमा करोडौ मानिसहरु सामाजिक सन्जालमा जोडिएका छन । बिशेष गरि फेसबुकमा । यदि हामी आफ्नो उत्पादन, चाहे त्यो डिजिटल होस या फिजिकल त्यसलाई फेसबुक लगाएतका सामाजिक सन्जाल बाट प्रचार गर्न सक्यो भने तपाईं सङ लाखौ मानिसहरु इङ्गेज्मेन्ट हुन्छन र तपाइको उत्पादन बढी बिक्री हुने सम्भावना हुन्छ । यो त भयो आफ्नै उत्पादन को । अब तपाईं अरुको उत्पादन बिक्री गर्न चाहानुहुन्छ भने पनि प्रोसेस त्यही नै हो ।
तर यसरी सामाजिक सन्जालमा कसरी मार्केटिङ गर्ने त त्यसको लागि पहिले सीप सिक्नुपर्यो । मार्केटिङ 2 किसिमले गरिन्छ एउटा फ्री मार्केटिङ जस्तो हामिले सामान्यतया फेसबूक वा पेज मा केही कुराहरु पोस्ट गर्यो त्यो फ्री भयो विथ आउट कस्ट । त्यो फ्री मार्केटिङ भयो त्यसमा तपाईं सङ जोडिएका साथी वा साथिका साथी सम्म थोरै जनमा पुग्छ भने यदि तपाईं फेसबुकलाई पैसा तिरेर कुनै कुरा पोस्ट गर्नुहुन्छ भने, तपाईले कुन देश, जिल्ला, क्षेत्र , कुन उमेर समूह, कुन ब्यबसायी, कति जना लाई(हजार, लाख, करोड जना)आदि माझ पुर्याउने हो त्यो सबै टार्गेट गर्न पाउनुहुन्छ र तपाईंको उत्पादनको बारेमा धेरै भन्दा धेरैले थाहा पाउँछन् र यसरी तपाइको उत्पादन धेरै भन्दा धेरै बिक्री हुने सम्भाबना अधिक हुन्छ । यो हो पेड मार्केटिङ ।अर्को कुरा तपाईले फेसबूकलाई पैसा त तिर्ने कसरी ? त्यसको लागि तपाईसङ इन्टरनेशनल ई पेमेन्ट सेस्टम हुनुपर्यो । जस्तै पेअनर मास्टर कार्ड, हरेक प्रोसेस हरु गर्नुपर्यो ।
हो यदि सम्पुर्ण कुराहरु सानो भन्दा सानो कुराहरु बाट वा भन्नुस शुन्य लेभल बाट तपाईलाई अनलाईन मार्केटिङ/ ईन्टरनेट मार्केटिङ कसरी गर्ने भन्ने बारे विभिन्न लेभलका रेकर्डेड भिडियो , लाईभ कोच, ग्रुपच्याट , फोन कल आदि सबै को माध्यम बाट नेपालमै पहिलो पटक सिकाउने साइट हो अनुजभाई डटकम।
के के प्लेटफम दिन्छ त अनुजभाइले ?
1. तपाईलाई पुर्णरुपमा अनलाईन मार्केटिङ सम्बन्धी सम्पुर्ण कुराहरु सक्षम नहुदा सम्म सिकाउछ ।( अनलाईन रेकर्डेड भिडिओ, लाइभ कोच थ्र जुम सफ्टवेयर, ग्रुप च्याट, सिङ्ल च्याट, सिङ्ल लाईभ कोच)
2. दोस्रो छ । तपाईलाई सिकाउने मात्रै हैन काम गर्ने अबसर पनि दिन्छ । त्यसबाट तपाइले राम्रो आम्दानी गर्ने अबसर पनि पाउनुहुन्छ ।
3. र तपाईं कोर्स गरेर टेक्निक सिकेपछी अन्य अनलाइन सङ्ग सम्बन्धित काम गर्न सक्नुहुन्छ ।
नोट: तपाईलाई मास्टर कार्ड( इन्टरनेशनल डेबिट कार्ड )पनि उपलब्ध गराउछ ।
तपाईं सिक्न र काम गर्न चाहानुहुन्छ भने तपाईं सङ्ग के के हुनुपर्यो त?
1. ईन्टरनेट र कम्प्युटर
2. दिनमा कम्तिमा 4 घण्टा को समय ( बिहान, दिउँसो, बेलुका मध्य कुनै)
3. लगनशीलता, मेहनत, धैर्यता ।
4. कोर्सको लागि निस्चित शुल्क ।
हो तपाईको मनमा यो कुरा खेलिरहेको छ कि। के हो के हो केही थाहा छैन बुझ्नै सकियन भन्ने ।सुरुमा कुनै पनि काम सिक्दा पहिले नै सबै कुरा थाहा हुदैन जब तपाईं सुरु गर्नुहुन्छ बिस्तारै सबै कुरा थाहा पाउनुहुन्छ । त्यही सुरुमा बेसिक लेभल को कुरा थाहा होस भनेर तपाईलाई केही समयको लागि 6 स्टेपको फ्री ट्रेनिङ को ब्यबस्था गरेको छ अनुजभाईले । त्यति मात्र होइन तपाईं लाइभ प्रोग्राममा पनि सहभागी हुन पाउनुहुन्छ । त्यस भन्दा अघि 70 मिनेट को भिडिओ पनि फ्रीमै हेर्न सक्नुहुन्छ र प्रारम्भिक कुराहरु थाहा पाउनुहुनेछ ।
Thursday, February 13, 2020
अनलाईन मार्केटिङमा फेसवुकको महत्व ।
इन्टरनेट प्रविधिवाट चल्ने फेसवुक तथा अन्य सामाजिक संजालले आज संसारलाई यति साँघुरो अर्थात नजिक वनाएको छ। कि हामीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक गतिविधिहरुको वारेमा छिटो भन्दा छिटो जानकार हुन पाएका छौँ ।
देश तथा विदेशमा रहेका हाम्रा आफन्त, दाजुभाई, साथीहरु लगायत संग प्रत्यक्ष (अडियो, भिडीयो, टेक्स्ट मेसेज) कुराकानी गर्न पाईरहेका छौँ ।
✔️💁♂️💁कतिपय अवस्थामा 🙇♂️🤦अन्यायमा परेका असहाय, आपतविपतमा परेका पिडित, विपतमा परेकाहरुलाई उद्धार गर्नको लागि फेसबुकलाई उत्तम माध्यमको रुपमा लिने गरिएको छ । यो एउटा फेसबुकको सकरात्मक पक्ष हो ।
✅कुनै पनि वस्तुको दुइवटा पक्षहरु हुन्छन् ।तर, हामीले यसको सकारात्मक पक्षलाई मात्र कसरी प्रबर्द्धन गर्न सकिन्छ ? भन्ने विषयलाई नै समेटेर फेसबुक मात्रै नभएर विभिन्न सामाजिक सञ्जालहरु जस्तै ट्वीटर, यूट्युवको प्रयोगबाट ब्यापारको प्रबर्द्धन गरेर आम्दानी गर्न सकिने अवसरहरु पर्याप्त छन् ।
✅हामीले त्यहि सामाजिक सञ्जाललाई प्रयोग गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा लामो अध्ययन, गहिरो अनुसन्धान गरेर यसका सकारात्मक पक्षहरुलाई पहिचान गरेर सकेसम्म धेरै फाइदा लिने कोशिस गर्न जरुरी छ ।
✅आजको समय प्रविधिको विकाससँगै प्रतिस्पर्धाको उच्च तहमा पुगिसकेको छ । 🕰️समय नै पैसा हो । समयलाई आम्दानीमा बदल्न फेसबुकलाई ब्यापारिक प्रयोजनको लागि प्रयोग गर्नुहोस ।
✔️💁♂️💁कतिपय अवस्थामा 🙇♂️🤦अन्यायमा परेका असहाय, आपतविपतमा परेका पिडित, विपतमा परेकाहरुलाई उद्धार गर्नको लागि फेसबुकलाई उत्तम माध्यमको रुपमा लिने गरिएको छ । यो एउटा फेसबुकको सकरात्मक पक्ष हो ।
✅कुनै पनि वस्तुको दुइवटा पक्षहरु हुन्छन् ।तर, हामीले यसको सकारात्मक पक्षलाई मात्र कसरी प्रबर्द्धन गर्न सकिन्छ ? भन्ने विषयलाई नै समेटेर फेसबुक मात्रै नभएर विभिन्न सामाजिक सञ्जालहरु जस्तै ट्वीटर, यूट्युवको प्रयोगबाट ब्यापारको प्रबर्द्धन गरेर आम्दानी गर्न सकिने अवसरहरु पर्याप्त छन् ।
✅हामीले त्यहि सामाजिक सञ्जाललाई प्रयोग गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा लामो अध्ययन, गहिरो अनुसन्धान गरेर यसका सकारात्मक पक्षहरुलाई पहिचान गरेर सकेसम्म धेरै फाइदा लिने कोशिस गर्न जरुरी छ ।
✅आजको समय प्रविधिको विकाससँगै प्रतिस्पर्धाको उच्च तहमा पुगिसकेको छ । 🕰️समय नै पैसा हो । समयलाई आम्दानीमा बदल्न फेसबुकलाई ब्यापारिक प्रयोजनको लागि प्रयोग गर्नुहोस ।
यति हँदाहुदै पनि हामीहरु अँझ अरु फाईदा पनि लिन सक्छौ सामाजिक संजाल विषेश गरि फेसवुकको माध्यमवाट । तपाईलाई थाँहा छ ? यसको माध्यमवाट हामीहरु कुनै अनलाईन कम्पनीमा आवद्ध भएर घरमै वसेर कुनै पनि कम्पनीको Digital/Physical> Product/Service लाई Promote गरि Online Job, Onlilne Marketing पनि गर्न सक्छौ । तर त्यस भन्दा पहिले हामीले अनलाईन मार्केटिङ सम्वन्धी तालिम लिनुपर्ने हुन्छ ।
Tuesday, February 4, 2020
डिजिटल प्रडक्ट बेचेरै आम्दानी ?
डिजिटल प्रोडक्टको वारेमा कुरा गर्नुपर्दा हामीले डिजिटल कोर्सहरु विक्री गर्ने विदेशी साईटहरु जस्तै युडिमी डट कम, एमेजोन जस्ता प्रतिष्ठित डिजिटल प्रोडक्ट कम्पनीहरु छन जसले डिजिटल कोर्सहरु विक्री गर्ने गर्दछन ।
विकिपिडिया अनुसार इ.सं २००९ सालमा स्थापना भएको युडिमी डट कम जसले अनलाईनको माध्यमवाट विभिन्न विषय संग सम्वन्धीत करिव ३ लाख कोर्सहरु उपलव्ध गराईरहेको छ भने आजको दिन सम्म हेर्नेहो भने विश्वव्यापीरुपमा लगभग ५० लाख जनाले उक्त कोर्स लिईरहेका छन । विश्वमा इन्टरनेट टेक्नोलोजिको विकास संगै मानिसहरुमा अनलाईन वाटै घरमै वसेर कोर्सहरु सिक्ने पढ्ने वानिको विकास द्रुत गतिमा वढिरहेको छ । नेपालमा पनी यी कम्पनीहरुको प्रोडक्ट धेरैले किन्ने गरेका छन ।

पछिल्लो चरणमा नेपालमा पनि विस्तारै यसप्रति मानिसको आर्कषण वढिरहेको छ । यस्तै नेपालमा पहिलो पटक अनुज भाई डट कम ले पनि आफ्नो कोर्सहरु उत्पादन गरिरहेको छ ।
के हो त अनुजभाई डट कम ? अनुज भाई डट कम अर्थ वाउन्ड आई टी शोलुशन प्रा.लि. द्धारा संचालित अनलाईन मार्केटिङ कोर्स तथा अन्य अनलाईन डिजिटल कोर्सहरु विक्री गर्ने नेपालकै पहिलो नेपाली साईट हो । यसवाट अनलाईन मार्केटिङ कसरी गर्ने भन्ने कुरा स्टेप वाई स्टेप रेर्कडेड भिडियो, लाईभ कोच आदीको माध्यमवाट सरल र सहज तरिकाले सिक्न सकिन्छ । यसले विशेष गरि अनलाईन मार्केटिङ विषय र वेव डिजाईन कोर्सहरु उत्पादन गरि विक्री गर्ने र एफिलिएट मार्केटिङको अवसर प्रदान गरिरहेको छ । यति मात्रै हाईन तपाई यो कोर्ष किनिसकेपछि सिक्दै र काम गर्दै आम्दानी गर्ने प्लेटफमको रुपमा अनुज भाई डट कम वाट पाउनुहुन्छ । तपाई घरमै वसेर आफुलाई अनुकुल पर्ने समयमा सिक्न र काम गर्न सक्नुहुन्छ ।
पछिल्लो चरणमा नेपालमा धेरै फेक अनलाईन भ्याकेन्सीहरु पनि वेला वेलामा आउने गर्नाले मानिसहरुमा अलि वढी वितृष्णा पनि पैदा भएको देखिन्छ तसर्थ कम्पनी र प्रोडक्टको वारेमा राम्रो संग वझ्नुपर्ने हुन्छ । डिजिटल प्रविधिको विकास संगै विश्वनै साँघुरो भईरहको अवस्थामा हामी पनि डिजिटल कुराहरुको वारेमा जानकार हुनु अति आवश्यक छ । http://bitly.com/maheshdotcom



